
काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले सर्वसाधारणलाई टिका लगाईदिएका छन् । बडा दशैंको अवसरमा उनले सर्वसाधारणलाई टिका लगाईदिएका हुन् ।
अझ खास कुरा त के छ भने राष्ट्रपतिकहाँ टिका लगाउन जाने सर्वासाधारणभन्दा पूर्वराजाकहाँ टिका लगाउन जानेहरुको भीड बाक्लो देखिएको छ ।
यसले के संकेत गरेको होला ? विश्लेषण गर्ने जिम्मा तपाईंकै !
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्