काठमाडौं । मन्त्री हेरफेरको टुंगो लगाउन नेकपा सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले बुधबारै मन्त्री हेरफेरको टुंगो लगाउ तयारी गरेका छन् ।
उक्त बैठकमा अध्यक्षद्धय प्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल ‘प्रचण्ड’, महासचिव विष्णु पौडेल, सदस्यहरु रामबहादुर थापा, वामदेव गौतम, माधवकुमार नेपाल र प्रवक्ता नारायणकाजी श्रेष्ठ सहभागी छन् भने झलनाथ खनाल र सचिवालय सदस्य ईश्वर पोखरेल उपत्यका बाहिर रहेकाले बैठकमा सहभागी भएका छैनन् ।
सचिवालय बैठकअघि ओली र प्रचण्डबीच छुट्टै छलफल भएको छ भने राष्ट्रपति विद्यादेवी भण्डारीसँग पनि भेट गरेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्