काठमाडौं । प्रमुख सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को सचिवालय बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । सोमबार बिहानैबाट सुरु भएको बैठकमा भारतसँग सीमा विवाद, मन्त्रिपरिषद पुनर्गठन, १४ मंसिरको उपनिर्वाचनलगायतबारे छलफल भइरहेको बताइएको छ ।
बैठकमा अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल, नेताहरु माधव नेपाल, नारायणकाजी श्रेष्ठ, महासचिव विष्णु पौडेल, ईश्वर पोखरेल, वामदेव गौतम, झलनाथ खनाललगायत उपस्थित छन् ।
सचिवालयका सल्लाहकारलगायतलाई राजीनामा दिन आग्रह गरेका प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेर गर्ने तयारी गरिरहेको चर्चा छ । अर्का अध्यक्ष प्रचण्डसँग सोमबार भएको भेटमा पनि प्रधानमन्त्री ओलीले यसै विषयमा छलफल गरेको बताइएको छ । यद्यपि यसको औपचारिक पुष्टि भएको छैन ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्