×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

ग्लोबल आईएमई बैंकको नयाँ ब्याजदर सार्वजनिक, बचत र कर्जामा कति ?

PRIME CA

ग्लोबल आईएमई बैंकको नयाँ ब्याजदर सार्वजनिक, बचत र कर्जामा कति ?

२७ कार्तिक २०७६, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा अनुसार मुद्दती निक्षेपमा व्यक्तिगत तर्फ ९.२५ र संस्थागत तर्फ ८.५० प्रतिशत ब्याज रहेको छ । 
बैंकले बचत खातामा अधिकतम ६ र न्यूनतम ०.७५ प्रतिशत ब्याज दिने जनाएको छ । कर्जातर्फ बैंकले अधिकतम १५.४४ प्रतिशतसम्म ब्याज लिनेछ भने हायर पर्चेज, स्टक शैक्षिक धितोकर्जा, ब्रोकर फाइनान्सिङ गर्दा, सेयर धिताकर्जा, मोटरेज लोन लिँदा १५.४४ प्रतिशत ब्याज तोकेको छ भने होम लोन, अटो लोन लिँदा भने १४.४४ प्रतिशत ब्याज लाग्ने जनाएको छ ।
यस्तै असोजमसान्तसम्ममा बैंकको आधार दर ९.४४ प्रतिशत रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: