
काठमाडौँ । कार्तिक २२ गते शुक्रबार गुल्मीको रेसुङ्गा नगरपालिकामा सार्वजनिक बिदा हुने भएको छ । रेसुङ्गा नगरपालिकाले उक्त दिन हरिबोधनी एकादशी परेको हुनाले सार्बजनिक बिदा दिने निर्णय गरेको हो ।
रेसुङ्गा नगरपालिकाका मेयर डिल्लीराज भुसालको हस्ताक्ष भएको सार्वजनिक सूचनामा एकदशीमा एकदिन रेसुङ्गामा ठूलो मेला लाग्ने भएकाले बिदा दिने निर्णय गरिएको उल्लेख छ ।
हेर्नुहोस् रेसुङ्गा नगरपालिकाले जारी गरेको सूचना जस्ताको तस्तै :

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्