
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली अस्पताल भर्ना भएका छन् । प्रधानमन्त्री सचिवालयका सञ्चारविज्ञ रामसरण बजगाईँका अनुसार स्वास्थ्यमा समस्या आएपछि ओली मंगलबार बिहान त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियो भास्कुलर सेन्टरमा पुगेका हुन् ।
चिकित्सकहरुले भर्ना भएर बस्न सल्लाह दिएपछि उनी भर्ना भएको अस्पताल स्रोतले जानकारी दिएको छ ।प्रधानमन्त्री ओलीको स्वास्थ्यमा केही समययता समस्या देखिँदै आएको छ । मिर्गौलामा समस्या भएका प्रधानमन्त्री ओलीले केही समयदेखि ग्रान्डी अस्पतालमा नियमित डाइलाइसिस गराइरहेका छन्।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्