अर्थ सरोकार १७ कार्तिक २०७६, आईतबार ११:५८ अर्थ सरोकार १७ कार्तिक २०७६, आईत काठमाडौँ । सरकारले ७ वटै प्रदेशका प्रदेश प्रमुखलाई हटाएको छ । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले सातै प्रदेशका प्रदेश प्रमुखलाई हटाउने निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्