काठमाडौं । उपसभामुखको दाबी गरिरहेकी उपसभामुख डा. शिवमाया तुम्बाहाङ्फेले राजीनामा गरी मन्त्री पद लिन अस्वीकार गरेकी छिन् । प्रधानमन्त्री केपी शर्मा ओलीले उपसभामुख शिवमाया तुम्बाहाम्फेलाई राजीनामा दिन आग्रह गरेकोमा तुम्बाहाम्फे उपसभामुख पद राजीनामा गरी मन्त्री पद लिन अस्वीकार गरेकी हुन् ।
यसो त उनले यसअघिदेखि नै मन्त्रीका लागि उपसभामुख नछाड्ने बताउँदै आएकी छिन् । मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा रहेका प्रधानमन्त्री ओलीले बुधबार विहान उपसभामुख तुम्बाहम्फेसँग भेट पनि गरेका थिए ।
मन्त्रिमण्डल हेरफेरबारे छलफल गरी नाम नाम बुझाउन अध्यक्षद्वय ओली र प्रचण्ड राष्ट्रपति कार्यालयमा रहेकाबेला प्रतिनिधिसभाका सचिव गोपालनाथ योगीले उपसभामुखको राजीनामा सचिवालयमा नआएको बताए।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्