
काठमाडौं । बिहीबार सार्वजनिक बिदा नरहेको गृह मन्त्रालयले जनाएको छ । सार्वजनिक विदाको हल्ला चौतर्फी चल्न थालेपछि गृह मन्त्रालयले यस सम्बन्धमा स्पष्ट पारेको हो ।
बिहीबार सबैको लागि सार्वजनिक बिदा नभएपनि सम्बन्धित पर्व मनाउने कर्मचारीलाई मात्रै बिदा रहेको छ ।
यसअघि प्रकाशित समाचारमा विहिबार सार्वजनिक बिदा हल्ला मात्रै हुनुपर्नेमा सच्याइएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्