×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लुम्बिनी विकास बैंकले गर्यो २०% लाभांश दिने घोषणा, बोनस सेयर र नगद कति ?

GLOBAL IME BANK
KAMANA SEWA BIKAS BANK

लुम्बिनी विकास बैंकले गर्यो २०% लाभांश दिने घोषणा, बोनस सेयर र नगद कति ?

८ पुष २०७६, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – लुम्बिनी विकास बैंकले आफ्नो सेयरधनीहरुलाई २०% लाभांश दिने घोषणा गरेको छ । बैंकको सोमबार बसेको सञ्चालक समिति बैठकले गत वर्षको मुनाफाबाट १५% बोनस सेयर र ५% नगद लाभांश गरी कुल २०% लाभांश दिने निर्णय गरेको हो । 
यो लाभांश प्रस्ताव नियामक निकाय नेपाल राष्ट्र बैंक र बैंकको आगामी साधारणसभाले अनुमोदन गरेपछि लगानीकर्तालाई वितरण सुरु गरिनेछ । हेर्नुहोस् बैंकले नेपाल स्टक एक्सचेन्जलाई लाभांश घोषणा गरिएको बारे गराएको औपचारिक जानकारी जस्ताको त्यस्तै :

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
ACTIVE ACADEMY

प्रतिक्रिया दिनुहोस्

सिफारिस: