काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडले नयाँ ब्याजदर सार्वजनिक गरेको छ । बैंकले एक सुचना जारी गर्दै बचत र कर्जातर्फको नयाँ ब्याजदर सार्वजनिक गरेको हो ।
मुक्तिनाथले हाल २५ वटा बचत खाता सञ्चालनमा ल्याएको छ । बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदर अनुसार मुद्दति निक्षेपतर्फ १० प्रतिशत ब्याज रहेको छ । बैंकले ३ प्रकारको मुद्दति खाता सञ्चालनमा ल्याएको छ । जसमा न्यूनतम ५० देखि ५ हजारसम्म रकम हुनुपर्नेछ ।
बैंकले विभिन्न किसिमका कर्जा दिँदै आएको छ । बैंकबाट ऋण लिँदा १७.१७ प्रतिशतसम्म ब्याज तिर्नुपर्नेछ । बैंकबाट होम लोन, हायर पर्चेज लोन, रियल स्टेट लोन, पर्सनल लोन, सेयर धितोकर्जा लिँदा १७.१७ प्रतिशत ब्याज लाग्नेछ ।
कात्तिक मसान्तसम्म बैंकको आधारदर ११.१७ प्रतिशत रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्