
पक्राउ पर्नेमा वर्ष ४१ का अलि अहमद, वर्ष २१ का रोबेल मिक्दा, वर्ष २१ का महमद उल्लाहा र वर्ष २६ का सुमन खान रहेका छन् ।
नक्कली नोट दिई फरार रहेका मुख्य अभियुक्त सुमन खानलाई आईतबार राती काठमाडौ पेप्सीकोला टाउनप्लानिङमा लुकीछिपी बसिरहेको अवस्थामा र उनकै कोठामा बस्दै आएका अन्य तीन जनालाई समेत प्रहरीले नियन्त्रणमा लिएको हो ।
खान लोकन्थलीमा रहेको लक्ष्मी सिलाई केन्द्रमा काम गर्ने गरेको र कोठामा खानतलासी गर्दा १ हजार दरका नक्कली जस्तो देखिने १६ थान गरी जम्मा १८ थान नेपाली नोट बरामद गरिएको पनि प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्