
काठमाडौँ – अझै १० स्थानीयहरु तह बैंक बिहिन रहेका छन् । चालु आर्थिक वर्षको पाँच महिनासम्ममा ७५३ स्थानीय तहमध्ये ७४३ तहमा मात्र वाणिज्य बैंक पुगेका हुन् ।
राष्ट्र बैंकको पछिल्लो तथ्यांक अनुसार प्रदेश १, प्रदेश २, गण्डकी र कर्णाली प्रदेशमा १/१ शाखा, प्रदेश ३ को दुई स्थानीय तह र सुदूर पश्चिमको चार स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुग्न बाँकी छ । हाल नेपालमा २७ वाणिज्य बैंक, २४ विकास बैंक, २२ वित्त कम्पनी, ९१ लघुवित्त वित्तीय संस्था र एक पूर्वाधार विकास बैंक रहेका छन् ।
बैंक तथा वित्तीय संस्थाको शाखा संख्या मंसिर मसान्तमा ९२९७ वटा पुगेको छ । जसमा वाणिज्य बैंकको शाखा ३९५१, विकास बैंकको शाखा १२९०, वित्त कम्पनीको शाखा २२९ र लघुवित्त वित्तीय संस्थाको शाखा ३ हजार ८२७ रहेका छन् ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्