×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नगरपालिकाले गर्यो पुस २७ गते सार्वजनिक विदा दिने निर्णय ! (विज्ञप्तिसहित)

GLOBAL IME BANK
SHREE KESH

नगरपालिकाले गर्यो पुस २७ गते सार्वजनिक विदा दिने निर्णय ! (विज्ञप्तिसहित)

२३ पुष २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं । नुवाकोटको विदुर नगरपालिकाले पुस २७ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । नगरपालिकाले एक विज्ञप्ति जारी गर्दै बिदा दिने निर्णय गरेको हो । 
नगरपालिकाद्वारा सार्वजनिक विज्ञप्ति अनुसार पुस २७ गते राष्ट्रिय एकीकरण दिवस मनाउनका लागि बिदा दिने निर्णय गरेको हो । उक्त दिन नगरपालिकाभित्रका सम्पूर्ण शैक्षिक संस्था, स्वास्थ्य संस्थालगायत सम्पूर्ण सरकारी कार्यालयमा सार्वजनिक बिदा दिइएको छ।
हेर्नुहोस्, विदुर नगरपालिकाले सार्वजनिक गरेको विज्ञप्ति जस्ताको तस्तै :
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: