
काठमाडौं – नेपाल राष्ट्र बैंकले नयाँ नोट छाप्ने भएको छ । बैंकले कुल ९० अर्ब ९० करोड रुपैयाँ बराबरको नयाँ नोट छाप्न लागेको हो ।
केन्द्रीय बैंकले ५ दरका ३० करोड थान, १० का ३४ करोड थान र ५०० दरका १९ करोड थान नयाँ नोट छाप्न लागेको हो । उक्त नोटहरु छाप्नका लागि अन्तर्राष्ट्रिय प्रतिष्पर्धीहरुबाट बोलपत्र आह्वान गरिएको छ । अन्तिम बोलपत्र पेश गर्ने मिति फागुन १६ गतेसम्म तोकिएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्