×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

नेपाल राष्ट्र बैंकले ९० अर्ब ९० करोड रुपैयाँ बराबरको नयाँ नोट छाप्दै !

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

नेपाल राष्ट्र बैंकले ९० अर्ब ९० करोड रुपैयाँ बराबरको नयाँ नोट छाप्दै !

Artha Sarokar

१ माघ २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौं – नेपाल राष्ट्र बैंकले नयाँ नोट छाप्ने भएको छ । बैंकले कुल ९० अर्ब ९० करोड रुपैयाँ बराबरको नयाँ नोट छाप्न लागेको हो । 
केन्द्रीय बैंकले ५ दरका ३० करोड थान, १० का ३४ करोड थान र ५०० दरका १९ करोड थान नयाँ नोट छाप्न लागेको हो । उक्त नोटहरु छाप्नका लागि अन्तर्राष्ट्रिय प्रतिष्पर्धीहरुबाट बोलपत्र आह्वान गरिएको छ । अन्तिम बोलपत्र पेश गर्ने मिति फागुन १६ गतेसम्म तोकिएको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी