काठमाडौं । पछिल्लो दुई दिनमा सरकारले ५८ अर्ब ९९ करोड ३८ लाख रुपैयाँ राजस्व संकलन गरेको छ । सरकारले पुष २८ र २९ गते उक्त राजस्व संकलन गरेको हो ।
पुस महिनामा कुल १ खर्ब ३७ अर्ब रुपैयाभन्दा बढी राजस्व संकलन भएको छ । तर सरकारले भने उक्त महिना भरिमा १ खर्ब ३५ अर्ब रुपैयाँको राजस्वको लक्ष्य राखेको थियो । महालेखा नियन्त्रक कार्यालयले पुसको लक्ष्य पुरा भएको जनाएको छ ।
यस्तै पुस मसान्तको अन्तिम दिन ४२ अर्ब ४६ करोड रुपैयाँ र पुस २८ गते १५ अर्ब ८१ करोड रुपैयाँ राजस्व सरकारले उठाएको थियो ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार १३.७२ प्रतिशतमात्र विकास खर्च भएको छ । जसमा विकास खर्चको अवस्था भने नाजुकनै देखिन्छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्