काठमाडौं । नेपाल वायु सेवा निगमको ए–३३२ वाइडबडी विमान कोरोना भाइरस परीक्षण गर्ने कीट र पीपीईलगायतका औषधिजन्य सामाग्रीहरु लिन चीन जाने भएको छ । विमान शनिबार उक्त वस्तु लिन चीनको ग्वाङझाओ जाने भएको हो । विमानस्थल भन्सार कार्यालय स्रोतका अनुसार भोलि शनिबार नेपाल एयरलाइन्सको बाइडबडी विमान काठमाडौंबाट ग्वाङझाओ जान लागेको हो ।
चीनबाट वाइडबडीले भेन्टिलेटरलगायतका सामग्रीसमेत ल्याउने बताइएको छ । यसअघि चीनमा कोरोना भाइरस महामारीका रुपमा फैलिएपछि उक्त स्थानका विभिन्न शहरबाट नेपाली नागरिकहरुलाई पनि नेपाल वायु सेवा निगमको वाइडबडी जहाजलेनै नेपाल ल्याएको थियो ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्