
हेटौंडा । प्रहरीले ६ किलो अवैध सुनसहित मकवानपुरबाट एक भारतीय नागरिकलाई पक्राउ गरेको छ । प्रहरीले मंगलबार बिहान ४२ बर्षीय अब्दुल मजिद अनेकललाई पक्राउ हो।
उक्त अवैध सुन नेपाली ४ करोड २७ लाख ५८ हजार रुपैयाँ बराबरको रहेको प्रहरीले जनाएको छ। ठूला उपकरणमा प्रयोग हुने फलामको बेरिङभित्र राखेर ल्याएको सुन बरामद गरेको मकवानपरका प्रहरी उपरिक्षक सुशील सिं राठौरले जानकारी दिए ।
अब्दुललाई आवश्यक कारवाहीका लागि सुनसहित बाराको पथलैयास्थित राजश्व अनुसन्धान कार्यालय पठाइएको प्रहरीले जनाएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्