×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

५ बजे प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्ने…

PRIME CA

५ बजे प्रधानमन्त्रीले देशवासीलाई सम्बोधन गर्ने…

७ चैत्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं – प्रधानमन्त्री केपी शर्मा ओलीले आज (शुक्रबार) देशबासीलाई सम्बोधन गर्ने भएका छन् । शुक्रबार अपरान्ह ५ बजे नेपाल टेलिभिजन र रेडियो नेपालबाट प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने भएका हुन्।
नोभल कोरोना भाइरसबाट देशबासीलाई सुरक्षित राख्न सरकारी प्रयास चलिरहेका बेला प्रधानमन्त्रीले सम्बोधन गर्न लागेका हुन् । गत फागुनमा मिर्गौलाको दोस्रो प्रत्यारोपण गराएका प्रधानमन्त्रीलाई संक्रमणबाट जोगाउन सम्बोधनका क्रममा अन्य पत्रकारालाई भने रोकिने बताइएको छ । 
यस्तै सरकारले कोरोना भाइरसले विश्वएव्यापी रुप लिएपछि विभिन्न कुरामा प्रतिबन्ध लगाईसकेको छ । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: