×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

लकडाउनका समयमा पनि घरबाहिर हिड्ने ‘पटमूर्ख’ हो, ‘यो रिपोर्ट हेरेर तिमीहरुलाई बुद्धि आओस्’ (भिडियो)

LAXMI SUNSIRE
GLOBAL IME BANK
DISH HOME

लकडाउनका समयमा पनि घरबाहिर हिड्ने ‘पटमूर्ख’ हो, ‘यो रिपोर्ट हेरेर तिमीहरुलाई बुद्धि आओस्’ (भिडियो)

Artha Sarokar

१२ चैत्र २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ । देशभर लकडाउन छ । केहि मानिसहरु ‘चुमुकचुमुक’ गरेर सरकारी निर्देशन को अवज्ञा गर्दै लखरलखर हिड्दैछन् । यसरी हिड्नेहरुलाई प्रहरीले पक्राउ पनि गरेको छ। महागनरीय ट्राफिक प्रहरी महाशाखाले बुधबार बिहान ८ बजेसम्म मात्रै ३ सय २ वटा सवारीसाधन नियन्त्रणमा लिएको एसपी जीवन श्रेष्ठले बताएका छन् । सबैभन्दा बढी कालिमाटीबाट ३३ वटा सवारीसाधन नियन्त्रणमा परेका छन् । घरबाट अनावश्यक रूपमा निस्केका सर्वसाधारणलाई भने सम्झाई बुझाई गरेर घरतर्फ नै फर्काइएको श्रेष्ठले बताए । हाम्रा लागि यसरी काम गरिरहेका प्रहरीहरुलाई सलाम ! उहाँहरु हाम्रा लागि सडकमा हुनुहुन्छ, हामी हाम्रा लागि घरमै बसौँ !
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी