×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

laxmi sunrise bank

लकडाउनको पाचौँ दिन प्रहरीको झन् कडाइ, १२ तस्विरमा हेर्नुहोस् सुनसान काठमाडौँ (फोटो-कथा)

काठमाडौँ । कोरोना रोकथामका लागि सरकारले लागू गरेको लकडाउनको आज पाचौँ दिन पनि काठमाडौँका सडकहरु सुनसान देखिएका छन् । अझ आज पाचौं दिन त प्रहरीले झन् कडाइ गरेको छ ।  लकडाउनको पाचौँ दिनसम्ममा कोरोना संक्रमितको संख्या बढ्दै जाँदा सरकारी निर्णयको पूर्ण कार्यान्वयनका लागि प्रहरी आक्रामक रुपमा प्रस्तुत हुन थालेको हो । शनिबार बिहान ८ बजेसम्मको अवधिमा मात्रै प्रहरीले १ सय ३० जना पुरुष र ९ महिला गरी १ सय ३९ जनालाई पक्राउ गरेको छ । प्रहरीले अत्यावश्यक कामविना सडकमा ननिस्किन पनि सर्वसाधारणलाई आह्वान गरेको छ । शनिबार काठमाडौँका सडकहरु सुनसान देखिएका छन् । हेर्नुहोस् फोटो फिचर :








Hamro Parto AD
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: