
कंचनपुर । कोरोना भाइरसको त्रासले जिल्ला प्रशासन कार्यालयले लकडाउन गरेपछि कंचनपुरको महेन्द्रनगर बजार पूर्णरुपमा बन्द भएको छ । कंचनपुर जिल्ला प्रशासन र उद्योग वाणिज्य संघको निर्णयपछि बजार बन्द गरिएको हो । बजार बन्द भएपछि महेन्द्र नगर सुनसान देखिएको छ । हेरौं पुस्कर भट्टले खिच्नुभएको सुनसान महेन्द्रनगर:



Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्