×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोनाको त्रास : ‘मिस नेपाल २०२०’ को अडिसन पनि स्थगित !

PRIME CA

कोरोनाको त्रास : ‘मिस नेपाल २०२०’ को अडिसन पनि स्थगित !

७ चैत्र २०७६, शुक्रबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । बहुचर्चित सुन्दरी प्रतियोगिता ‘मिस नेपाल २०२०’को अडिसन पनि स्थगित भएको छ । कोरोना भाइरसका कारण ‘मिस नेपाल २०२०’ को अडिसन स्थगित भएको हो । 
पोखरा, चितवन, वीरगञ्ज, धरान, विर्तामोड, बुटवल, नेपालगञ्ज र धनगढीमा अडिसन भइसकेको छ । काठमाडौँमा भने अडिसन बाँकीनै थियो । आयोजक ‘द हिडन ट्रेजर’का निर्देशक सुवर्ण क्षेत्रीले काठमाडौँमा  बैशाख १८ पछि मात्र हुने जानकारी दिएका छन् । 
सरकारले २५ जनाभन्दा बढी भेलमा प्रतिबन्ध लगाएको छ भने सभा जस्ता कार्यक्रम पनि नगर्न आग्रह गरेको छ ।जसअनुसार  ‘मिस नेपाल २०२०’ को अडिसन पनि स्थगित गरिएको हो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: