
काठमाडौं । वीर अस्पतालमा मृत्यु भएका अर्का एक पुरुषमा पनि कोरोना संक्रमण नभएको पुष्टि भएको छ ।मंगलबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट प्राप्त उनको नमुना परीक्षणको नतिजा ‘नेगेटिभ’ आएको वीर अस्पतालले जनाएको छ ।
ज्वरो आएका कारण सोमबार विहान उपचारका लागि अस्पताल आएका अन्दाजी ५० वर्षका ती व्यक्तिको सोमबारै मृत्यु भएको थियो ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्