×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोरोना प्रभाव : प्रहरीले बन्द गराउन थाल्यो न्यूरोड क्षेत्रका पसलहरु…

PRIME CA

कोरोना प्रभाव : प्रहरीले बन्द गराउन थाल्यो न्यूरोड क्षेत्रका पसलहरु…

९ चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – प्रहरीले काठमाडौँ उपत्यकाका बजार क्षेत्रमा अत्यावश्यक बाहेक अन्य पसलहरु बन्द गराउन थालेको छ । सरकारले अत्यावश्यक बाहेकका अन्य सेवाहरु बन्द गर्ने शुक्रबार घोषणा गरेसँगै न्यूरोड क्षेत्रका पसलहरु प्रहरीले बन्द गराउन लागेको हो ।
महानगरीय प्रहरी परिसर काठमाडौँले प्रहरी परिचालन गरेर काठमाडौँका भित्री बजारहरु न्यूरोड, असन, इन्द्रचोक लगायतका क्षेत्रमा अत्यावश्यक बाहेक अन्य पसल बन्द गराउन थालेको हो ।  महानगरीय प्रहरी परिसरले भने पसलहरु बन्द गराएको नभइ सुरक्षात्मक उपायहरु अपनाउन आग्रह गरेको र फुटपाथहरु पूर्णतया बन्द गराएको जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: