काठमाडौं । शिखर इन्स्योरेन्सले हकप्रद सेयरको निष्काशनको प्रकिया तत्कालका लागि स्थगित गरेको छ । कोरोना भाईरसका कारण कम्पनीले तत्कालका लागि स्थगित गरेको हो । कम्पनीले फागुन १२ गतेसम्म कायम भएका सेयरधनीहरुका लागि १ सेयर बराबर नयाँ ३ सेयर (१०:३)को अनुपातमा प्रति सेयर रु एक सय रुपैयाँका दरले बिक्री गर्न लागेको थियो ।
शिखरले ३१ लाख ७१ हजार ९३२ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको थियो । कम्पनीली सूचना जारी गर्दै अर्को सूचना प्रकाशित गरी हकप्रद सेयर जारी गर्ने जनाएको छ । इन्स्यारेन्सको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धन एनआईबीएल एक क्यापिटल रहेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्