×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आज कति पुग्यो डलरको भाउ ? यस्ताे छ आइतबार राष्ट्र बैंकले तोकेको विनिमयदर…

PRIME CA

आज कति पुग्यो डलरको भाउ ? यस्ताे छ आइतबार राष्ट्र बैंकले तोकेको विनिमयदर…

३० चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेपाल राष्ट्र बैंकले आइतबारका लागि अमेरिकी डलर एकको खरिद मूल्य १२१ रुपैयाँ ७६ पैसा तोकेको छ । यसैगरी बिक्रीदर १२२ रुपैयाँ ३६ पैसा रहेको छ । यता, पाउण्ड एकको खरिददर १५२ रुपैयाँ र बिक्रीदर १५२ रुपैयाँ ७५ पैसा रहेको छ ।
युरो एकको खरिददर १३३ रुपैयाँ २२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ८८ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ २५ पैसा र बिक्रीदर २८ रुपैयाँ ३९ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६१ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३३ रुपैयाँ १५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३१ पैसा रहेको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: