×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बिहिबार घट्यो डलरको भाउ, हेर्नुहोस् कति छ अरु विदेशी मुद्राको विनिमरदर ?

PRIME CA

बिहिबार घट्यो डलरको भाउ, हेर्नुहोस् कति छ अरु विदेशी मुद्राको विनिमरदर ?

११ बैशाख २०७७, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – बिहिबार डलरको भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले बिहीबार अमेरिकी डलर एकको खरिददर १२२ रुपैयाँ ३८ पैसा तोकेको छ । त्यस्तैगरी, बिक्रीदर १२२ रुपैयाँ ९८ पैसा रहेको छ  । बुधबार अमेरिकी डलर एकको खरिददर १२२ रुपैयाँ ६४ पैसा  र बिक्रीदर १२३ रुपैयाँ २४ पैसा रहेको थियो । 

यस्तै, युरो एकको खरिददर १३३ रुपैयाँ ०५ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७० पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ४१ पैसा र बिक्रीदर १५२ रुपैयाँ १५ पैसा रहेको छ ।


यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०२ पैसा र बिक्रीदर २८ रुपैयाँ १६ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ६१ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७८ पैसा रहेको छ ।





तालिकामा विस्तृतमा हेर्नुहोस्ः



Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: