×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

मंगलबार बढ्यो डलरको भाउ, अन्य देशको विनिमयदर कति ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

मंगलबार बढ्यो डलरको भाउ, अन्य देशको विनिमयदर कति ?

Artha Sarokar

९ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – मंगलबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले मंगलबार अमेरिकी डलर एकको खरिददर १२२ रुपैयाँ १६ पैसा तोकेको छ । त्यस्तैगरी, बिक्रीदर १२२ रुपैयाँ ७६ पैसा रहेको छ। सोमबार  अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १२२ रुपैयाँ ५३ पैसा रहेको थियो ।
यस्तै, राष्ट्र बैंकले युरो एकको खरिददर १३२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १३३ रुपैयाँ २७ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ९९ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७४ पैसा रहेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९४ पैसा र बिक्रीदर २८ रुपैयाँ ०८ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ५५ पैसा र बिक्रीदर ३३ रुपैयाँ ७२ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी