×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अमेरिकी डलरको भाउ फेरी बढ्यो, हेर्नुहोस् कति छ अरु विदेशी मुद्राको विनिमरदर ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

अमेरिकी डलरको भाउ फेरी बढ्यो, हेर्नुहोस् कति छ अरु विदेशी मुद्राको विनिमरदर ?

Artha Sarokar

५ बैशाख २०७७, शुक्रबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – शुक्रबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिद मूल्य १२२ रुपैयाँ ६८ पैसा तोकेको छ । त्यसैगरी बिक्रीदर १२३ रुपैयाँ २८ पैसा रहेको छ । बिहिबार अमेरिकी डलर एकको खरिद मूल्य १२२ रुपैयाँ ०१ पैसा र बिक्रीदर १२२ रुपैयाँ ६१ पैसा रहेको थियो।

त्यस्तै, पाउण्ड एकको खरिददर १५३ रुपैयाँ १३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ । युरो एकको खरिददर १३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । 
यता, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०५ पैसा र बिक्रीदर २८ रुपैयाँ १९ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ७० पैसा र बिक्रीदर ३३ रुपैयाँ ८६ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ४० पैसा र बिक्रीदर ३३ रुपैयाँ ५६ पैसा रहेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी