- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – शुक्रबार अमेरिकी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी डलर एकको खरिद मूल्य १२२ रुपैयाँ ६८ पैसा तोकेको छ । त्यसैगरी बिक्रीदर १२३ रुपैयाँ २८ पैसा रहेको छ । बिहिबार अमेरिकी डलर एकको खरिद मूल्य १२२ रुपैयाँ ०१ पैसा र बिक्रीदर १२२ रुपैयाँ ६१ पैसा रहेको थियो।
त्यस्तै, पाउण्ड एकको खरिददर १५३ रुपैयाँ १३ पैसा र बिक्रीदर १५३ रुपैयाँ ८८ पैसा निर्धारण गरिएको छ । युरो एकको खरिददर १३३ रुपैयाँ ४१ पैसा र बिक्रीदर १३४ रुपैयाँ ०६ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
यता, मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०५ पैसा र बिक्रीदर २८ रुपैयाँ १९ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ७० पैसा र बिक्रीदर ३३ रुपैयाँ ८६ पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ४० पैसा र बिक्रीदर ३३ रुपैयाँ ५६ पैसा रहेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्