×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार घट्यो डलरको भाउ, हेर्नुहोस् कति छ अरु विदेशी मुद्राको विनिमरदर ?

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

बुधबार घट्यो डलरको भाउ, हेर्नुहोस् कति छ अरु विदेशी मुद्राको विनिमरदर ?

Artha Sarokar

२६ चैत्र २०७६, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – बुधबार डलर भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी एकको खरिद दर १२० रुपैयाँ ७१ पैसा र बिक्रीदर १ सय २१ रुपैयाँ ३१ पैसा निर्धारण गरेको छ । मंगलबार अमेरिकी एकको खरिद दर १२१ रुपैयाँ ६८ पैसा र बिक्रीदर १ सय २२ रुपैयाँ २८ पैसा रहेको थियो । 
यस्तै एक युरोको खरिददर १३१ रुपैयाँ १७ पैसा र बिक्री दर १३१ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यता, एक युएई दिरामको खरिददर ३२ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०३ पैसा तोकेको छ ।  मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८० पैसा र बिक्रीदर २७ रुपैयाँ ९४ पैसा हुँदा साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १० पैसा र बिक्रीदर ३२ रुपैयाँ २६ पैसा छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी