
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – बुधबार डलर भाउ घटेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी एकको खरिद दर १२० रुपैयाँ ७१ पैसा र बिक्रीदर १ सय २१ रुपैयाँ ३१ पैसा निर्धारण गरेको छ । मंगलबार अमेरिकी एकको खरिद दर १२१ रुपैयाँ ६८ पैसा र बिक्रीदर १ सय २२ रुपैयाँ २८ पैसा रहेको थियो ।
यस्तै एक युरोको खरिददर १३१ रुपैयाँ १७ पैसा र बिक्री दर १३१ रुपैयाँ ८२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ । यता, एक युएई दिरामको खरिददर ३२ रुपैयाँ ८६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ०३ पैसा तोकेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ८० पैसा र बिक्रीदर २७ रुपैयाँ ९४ पैसा हुँदा साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ १० पैसा र बिक्रीदर ३२ रुपैयाँ २६ पैसा छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्