×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सत्तारुढ पार्टीको टिशर्ट लगाएर चोर बाबुछोराले सुनचाँदी पसल फोडे, चोरेको सुन छतको ट्यांकीमा !

अर्थ सरोकार सम्बाददाता

प्रकाशित मिति : २७ चैत्र २०७६, बिहीबार

PRIME CA
laxmi sunrise bank

सत्तारुढ पार्टीको टिशर्ट लगाएर चोर बाबुछोराले सुनचाँदी पसल फोडे, चोरेको सुन छतको ट्यांकीमा !

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ । कोरोनाको त्रासका कारण देशभर लकडाउन गरिएको छ । तर धनगढीमा भने यहि मौका छोपेर जिल्ला प्रशासन कार्यालय कैलालीको गेट अगाडिकै सुनचाँदी पसलमा भएको चोरी भएको छ । 
गएराती प्रिया सुनचाँदी पसलमा भएको चोरीमा संलग्नलाई जिल्ला प्रहरी कार्यालय कैलालीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा ४५ बर्षीय पप्पु गुप्ता र उनका छोरा २० बर्षीय पवन गुप्तालाई प्रहरीले पक्राउ गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक दक्षकुमार बस्नेतले दिएको जानकारी अनुसार 
चोर बाबु छोराले आफ्नो घरको छतमा रहेको पानी ट्याङकी भित्र चोरीका सामान लुकाएका थिए । 
उनीहरुमध्ये बाबुले सत्तारुढ नेकपा बनेको तत्कालीन पार्टीको टिशर्ट लगाएका छन् ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: