
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – नेपाल राष्ट्र बैंकले बुधबारका लागि अमेरिकी डलर एकको खरिद मूल्य १२१ रुपैयाँ ७४ पैसा तोकेको छ । यसैगरी बिक्रीदर १२२ रुपैयाँ ३४ पैसा रहेको छ । यता, पाउण्ड एकको खरिददर १५२ रुपैयाँ ७४ पैसा र बिक्रीदर १५३ रुपैयाँ ४९ पैसा रहेको छ ।
युरो एकको खरिददर १३३ रुपैयाँ २७ पैसा र बिक्रीदर १३३ रुपैयाँ ९३ पैसा रहेको नेपाल राष्ट्र बैंकले जनाएको छ । यसैगरी मलेसियन रिंगिट एकको खरिददर २८ रुपैयाँ ०९ पैसा र बिक्रीदर २८ रुपैयाँ २३ पैसा रहेको छ । कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ४४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ६० पैसा रहेको छ भने युएई दिराम एकको खरिददर ३३ रुपैयाँ १४ पैसा र बिक्रीदर ३३ रुपैयाँ ३१ पैसा रहेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्