
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सोमबार विभिन्न बैंकका शाखाहरुले सेवा दिने भएका छन् । ११ वाणिज्य बैंक र १ विकाश बैंकले खुल्ला रहने शाखा कार्यालय र सम्बन्धित कर्मचारीको नम्बर सार्वजनिक गरेका छन् । विश्वभर कोरोना भाइरस महामारीको रूपमा फैलिएकोले सरकारले कोरोना संक्रमण रोकथाम तथा नियन्त्रण गर्नका लागि लकडाउन गरेको छ । तसर्थ अत्यावश्यक सेवा भित्र परेकाले बैंकहरुले समय मिलाएर सातै प्रदेशका विभिन्न शाखा कार्यालयबाट सेवा दिइरहेका छन् ।
आज खुल्ला रहने बैंकका शाखा :
सिद्धार्थ बैंक

एनआइसी एसिया बैंक
सनराइज बैंक 
देब: विकास बैंक

प्रभु बैंक

प्राइम कमर्सियल बैंक

माछापुछ्रे बैंक

नबिल बैंक
ग्लोबल आइएमबैंक 
सेन्चुरी बैंक

एनएमबी बैंक

नेपाल एसबिआइ बैंक


Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्