×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

यस्तो छ भारतमा कोरोना भाइरसको पछिल्लो अपडेट…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

यस्तो छ भारतमा कोरोना भाइरसको पछिल्लो अपडेट…

Artha Sarokar

१ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – भारतमा पनि कोरोना भाइरसका कारण मृत्यु हुने र संक्रमितको हुनेको संख्या बढ्दो छ । सोमबार दिउँसोसम्म भारतमा मृत्यु हुनेको संख्या तीन सय नाघेको छ भने संक्रमितको संख्या ९ हजार नाघेको छ ।अहिलेसम्म भारतमा कोरोना भाइरसका कारण हुने कोभिड–१९ बाट ३३१ जनाको मृत्यु भएको छ । ९ हजार २०४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमक्ये १ हजार ९६ जनामा संक्रमण निको भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।
भारतमा कोरोना भाइरस असर सबैभन्दा बढी महाराष्ट्रमा परेको छन् । अहिलेसम्म महाराष्ट्रमा संक्रमितको संख्या २ हजार नजिक भने दिल्लीमा १ हजार बढीले ज्यान गुमाइसकेका छन् । यस्तै तमिलनाडुमा पनि एक हजार बढीले ज्यान गुमाएका छन् भने राजस्थानमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार नजिक छ ।
यस्ता नेपालमा पनि कोरोनाबाट संक्रमित हुनेको संख्या १३ पुगेको छ ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी