
- अर्थ सरोकार सम्बाददाता
काठमाडौँ – भारतमा पनि कोरोना भाइरसका कारण मृत्यु हुने र संक्रमितको हुनेको संख्या बढ्दो छ । सोमबार दिउँसोसम्म भारतमा मृत्यु हुनेको संख्या तीन सय नाघेको छ भने संक्रमितको संख्या ९ हजार नाघेको छ ।अहिलेसम्म भारतमा कोरोना भाइरसका कारण हुने कोभिड–१९ बाट ३३१ जनाको मृत्यु भएको छ । ९ हजार २०४ जनामा संक्रमण पुष्टि भएको छ । त्यसमक्ये १ हजार ९६ जनामा संक्रमण निको भएको भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।
भारतमा कोरोना भाइरस असर सबैभन्दा बढी महाराष्ट्रमा परेको छन् । अहिलेसम्म महाराष्ट्रमा संक्रमितको संख्या २ हजार नजिक भने दिल्लीमा १ हजार बढीले ज्यान गुमाइसकेका छन् । यस्तै तमिलनाडुमा पनि एक हजार बढीले ज्यान गुमाएका छन् भने राजस्थानमा कोरोनाबाट संक्रमित हुनेको संख्या १ हजार नजिक छ ।
यस्ता नेपालमा पनि कोरोनाबाट संक्रमित हुनेको संख्या १३ पुगेको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्