×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आइतबार कति छ डलरको भाउ ? अन्य विदेशी मुद्राको आजको विनिमयदर कति ?

PRIME CA
GLOBAL IME BANK

आइतबार कति छ डलरको भाउ ? अन्य विदेशी मुद्राको आजको विनिमयदर कति ?

२३ चैत्र २०७६, आईतवार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । आइतबार अमेरिकी डलर भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले आज अमेरिकी एकको खरिद दर १२१ रुपैयाँ ५८ पैसा र बिक्रीदर १ सय २२रुपैयाँ १८ पैसा रहेको जनाएको छ । राष्ट्र बैंकले शनिबार पनि सोही भाउ तोकेको थियो । 
यस्तै राष्ट्र बैंकले एक कुवेती दिनारको खरिददर ३९० रुपैयाँ ९३ पैसा र बिक्रीदर ३९२ रुपैयाँ ८६ पैसा तोकेको छ । एक बहराईन दिनारको खरिददर ३२२ रुपैयाँ ४५ पैसा र बिक्रीदर ३२४ रुपैयाँ ०४ पैसा रहेको छ । मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा र बिक्रीदर २८ रुपैयाँ ०४ पैसा हुँदा साउदी रियाल एकको खरिददर ३२ रुपैयाँ ३२ पैसा र बिक्रीदर ३२ रुपैयाँ ४८ पैसा छ । राष्ट्र बैंकले एक युएई दिरामको खरिददर ३३ रुपैयाँ १० पैसा र बिक्रीदर ३३ रुपैयाँ २६ पैसा तोकेको छ ।
यस्तै एक युरोको खरिददर १३१ रुपैयाँ १५ पैसा र बिक्री दर १३१ रुपैयाँ ८० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: