×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोभिड-१९ : चितवनमा पास दिन छोडियो

PRIME CA
GLOBAL IME BANK

कोभिड-१९ : चितवनमा पास दिन छोडियो

२० चैत्र २०७६, बिहीबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौँ – जिल्ला प्रशासन कार्यालय चितवनले लकडाउनको समयमा अत्यावश्यक कामका लागि प्रदान गर्दै आएको सवारी पास (अनुमति पत्र) वितरण बन्द गरेको छ । कार्यालयले बुधबार सूचना जारी गर्दै सबै प्रकारका पास वितरण बन्द गरेको जानकारी दिएको हो । 
पास लिन प्रशासनमा दिनहुँ भीडभाड बढ्दै गएपछि प्रशासनले यस्तो निर्णय लिएको कार्यालयका प्रशासकीय अधिकृत इश्वर सिंखडाले जानकारी दिनुभयो । उहाँले सरकारको निर्णय अनुसार अनुमती पाएकाले आफ्नो परिचयपत्रका आधारमा सवारीसाधन चलाउनसक्ने बताउनुभयो ।
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: