×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

सबैको साझा हुनुपर्ने एनटिभि ‘कम्युनिष्ट’ बन्यो, अभिवादन गर्न थाल्यो, ‘कमरेड’ भन्न थाल्यो !

PRIME CA

सबैको साझा हुनुपर्ने एनटिभि ‘कम्युनिष्ट’ बन्यो, अभिवादन गर्न थाल्यो, ‘कमरेड’ भन्न थाल्यो !

२९ चैत्र २०७६, शनिबार

पढ्न लाग्ने समय: < १ मिनेट

काठमाडौं । हुने नहुने खबर लेखेर फेसबुक पेजनै उडाएको सरकारले फेरी नेपाल टेलिभिजनलाई नै ‘कम्यूनिष्ट’ बनाएर पत्रकारिताकै खिल्ली उडाएको छ । 
नेपाल टेलिभिजनको आधिकारिक ट्वीटर ह्याण्डलबाट कमरेड शब्द प्रयोग गरिएको छ । नेकपा नेता एवं प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई बिरामी भएको बारे प्रधानमन्त्रीकै प्रेस सल्लाहकार सूर्य थापा र राजनीतिक सल्लाहकार विष्णु रिमालले गरेको ट्वीमा नेपाल टेलिभिजनको आधिकारीक ट्वीटर ह्याण्डलबाट लेखिएको छ, Get well soon Comrade !
यसलाई कसरी लिनुहुन्छ, कमेन्ट बक्समा लेख्नुहोस्
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: