×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

बुधबार २ जना निको भएर घर फर्किए, ३ नयाँ कोरोना संक्रमित फेला, संक्रमितको संख्या ४५ पुग्यो

PRIME CA

बुधबार २ जना निको भएर घर फर्किए, ३ नयाँ कोरोना संक्रमित फेला, संक्रमितको संख्या ४५ पुग्यो

१० बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: < १ मिनेट

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं । बुधबार थप दुईजना कोराना सक्रमित  निको भएर घर फर्किएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा.विकाश देबकोटाले नियमित पत्रकार सम्मेलनमार्फत आज थप दुईजना कोराना सक्रमित  निको भएर घर फर्किएका हुन् ।
टेकु अस्पतालमा उपचाररत धादिङका ३४ वर्षीय युवक र सेती अञ्चल अस्पतालमा उपचाररत कञ्चनपुरका ४० वर्षीय पुरुष निको भएर घर फर्किएका हुन् । योसँगै कोरानालाई जित्ने नेपालीको सङ्ख्या ७ पुगेको छ । यस्तै आज मात्रै थप ३ जना कोरोना संक्रमित भेटिएका छन् । 
Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: