Skip to content
LAXMI SUNRISE BANK

BREAKING : कैलालीमा थप एक जना कोरोना संक्रमित भेटिए, संक्रमितको संख्या १३ पुग्यो

अर्थ सरोकार

कैलाली – कैलालीमा थप एक महिलामा कोरोना ‘पोजेटिभ’ देखिएको छ । जिल्लाको लम्कीचुहा नगरपालिका वडा नम्बर १ की ६० वर्षीया महिलामा कोरोना ‘पोजेटिभ’ देखिएको लम्कीचुहा अस्पतालका प्रमुख डाक्टर प्रकाश तिमिल्सिनाले जानकारी दिए । ती महिला लम्कीचुहा बहुमुखी क्याम्पसको क्वारेन्टाईनमा बसेकी थिइन् । महिलाको ¥यापिड टेष्टमा कोरोना रिपोर्ट ‘नेगेटिभ’ आएपनि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौँमा परिक्षण गर्दा पोजेटिभ आएको डा. तिमिल्सिनाले बताए।

यो सँगै कैलालीमा कोरोना संक्रमितको संख्या पाँच पुगेको छ।

Royal Enfield
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

GARIMA BIKAS BANK