Skip to content
LAXMI SUNRISE BANK

अर्थ सरोकार समाचार प्रभाव : जनस्वास्थ्यमाथि खेलबाड गरिरहेको डढेलधुराको राष्ट्रिय वाणिज्य बैंकले गल्ती सच्यायो… (प्रमाणसहित)

अर्थ सरोकार

  • दीपकराज भट्ट र अर्थ सरोकार सुदुरपश्चिम ब्युरो
डडेल्धुरा । विश्व माहामारिको रुपमा रहेको नोबोल कोराना भाईरसको त्रासफालिएका बेला र त्यसमा पनि नेपालको सुदुरपश्चिम कोरोनाको उच्च जोखिममा रहेको चर्चा चलिरहेका बेला डढेलधुरामा रहेको राष्ट्रिय वाणिज्य बैंकले भनेभाइरस संक्रमणको कुरामा ध्यान नदिएको पाइएको खबर अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि बैंकले तत्काल आफ्नो कमजोरी सच्याएको छ । 
यस्तो त्रासका बेलामा पनि एटिएममा साबुनपानी र सेनिटाईजर नराखी जनताको स्वास्थ्यमाथि गम्भीर खेलबाड भएको खबर अर्थ सरोकार डटकमले सार्वजनिक गरेपछि बैंकले उक्त गल्ती सच्याएको हो । राष्ट्रिय वाणिज्य बैंक डडेल्धुरा शाखाका उप-प्रमुख शिवराज जोशीले अर्थ सरोकार डटकमको समाचार पढ्ने बित्तिकै आफ्नो कमजोरी स्वीकारेर सच्याएको बताएका छन् । ‘समाचार पढ्ने बित्तिकै मैले साबुन पानी र सेनिटाईजरको व्यवस्था गरेको छु ।’ उनले भने ।   
https://arthasarokar.com/2020/04/Ground-Zero-Sudurpaschim.html
Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK