Skip to content
LAXMI SUNRISE BANK

जनता समाजवादी पार्टी, नेपाल निर्वाचन आयोगमा दर्ता

अर्थ सरोकार

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौँ – जनता समाजवादी पार्टी, नेपाल निर्वाचन आयोगमा दर्ता भएको छ । बिहीबार बिहान ११ बजेर १६ मिनेटमा निर्वाचन आयोगमा ‘जनता समाजवादी पार्टी’ दर्ता भएको हो ।

निर्वाचन आयोगमा पार्टी १३८८ नम्बरमा दर्ता भएको नेता राजेन्द्र महतोले जानकारी दिए । पार्टी एकताको बाँकी प्रक्रिया पछि पूरा गर्ने बताइएको छ । बुधबार मध्येरातमा समाजवादी र राजपाबीच पार्टी एकता भएको थियो । पार्टीको नयाँ नाम ‘जनता समाजवादी पार्टी’ राखिएको थियो । 

Hamro Patro Remit

प्रतिक्रिया दिनुहोस्

Kamana Sewa
GARIMA BIKAS BANK