
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – बुधबार फेरी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबार अमेरिकी डलर एकको खरिददर १२२ रुपैयाँ ६४ पैसा निर्धारण गरेको छ । त्यस्तैगरी, बिक्रीदर १२३ रुपैयाँ २४ पैसा रहेको छ । मंगलबार अमेरिकी डलर एकको खरिददर १२२ रुपैयाँ १६ पैसा र बिक्रीदर १२२ रुपैयाँ ७६ पैसा रहेको थियो ।
यता, राष्ट्र बैंकले युरो एकको खरिददर १३२ रुपैयाँ ८७ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५२ पैसा निर्धारण गरेको छ । यसैगरी पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७४ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा र बिक्रीदर २८ रुपैयाँ ०४ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ८५ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५५ पैसा रहेको छ ।
तालिकामा विस्तृतमा हेर्नुहोस्ः

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्