×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

अमेरिकी डलरको भाउ फेरी बढ्यो, यस्ताे छ बुधबार राष्ट्र बैंकले तोकेको विनिमयदर…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK
DISH HOME

अमेरिकी डलरको भाउ फेरी बढ्यो, यस्ताे छ बुधबार राष्ट्र बैंकले तोकेको विनिमयदर…

Artha Sarokar

१० बैशाख २०७७, बुधबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – बुधबार फेरी डलरको भाउ बढेको छ । नेपाल राष्ट्र बैंकले बुधबार अमेरिकी डलर एकको खरिददर १२२ रुपैयाँ ६४ पैसा निर्धारण गरेको छ । त्यस्तैगरी, बिक्रीदर १२३ रुपैयाँ २४ पैसा रहेको छ । मंगलबार अमेरिकी डलर एकको खरिददर १२२ रुपैयाँ १६ पैसा र बिक्रीदर १२२ रुपैयाँ ७६ पैसा रहेको थियो ।
यता, राष्ट्र बैंकले युरो एकको खरिददर १३२ रुपैयाँ ८७ पैसा र बिक्रीदर १३३ रुपैयाँ ५२ पैसा निर्धारण गरेको छ । यसैगरी पाउण्ड एकको खरिददर १५१ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५१ रुपैयाँ ७४ पैसा रहेको छ ।
यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा र बिक्रीदर २८ रुपैयाँ ०४ पैसा रहेको छ। यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ ६८ पैसा र बिक्रीदर ३३ रुपैयाँ ८५ पैसा रहेको छ । र, युएई दिराम एकको खरिददर ३३ रुपैयाँ ३९ पैसा र बिक्रीदर ३३ रुपैयाँ ५५ पैसा रहेको छ । 
तालिकामा विस्तृतमा हेर्नुहोस्ः


CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रति्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी