
काठमाडौँ । ईमेज च्यानल टेलिभिजनकी समाचार प्रस्तोता प्रमुख गृष्मा राजभण्डारीमाथि कार्यालयमै हातपात भएको छ। टेलिभिजनका अर्का प्रस्तोता सुसन रामदामले उनलाई कुर्सी प्रहर गरी हातपात गरेका हुन् ।
कुटपिट गर्ने सुसनलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ भने घाइते गृष्मालाई त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको छ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्