
काठमाडौँ । डिजिटल वालेट आइएमइ पेका प्रयोगकर्ता एकाएक बढेका छन् । केहि दिनयता आइएमइ पेका प्रयोगकर्ता ह्वात्तै बढेका हुन् । विशेषगरी बिहीबार र शुक्रबार आइएमइ पेमा थप डाउनलोड हुनेको संख्या बढेको पाइएको छ भने आइएमइ पे वालेटमा ‘इंगेजमेन्ट’ पनि बढेको छ ।
यसमा विशेष दुई कारण औंलाईएको छ । पहिलो लकडाउनका समयमा स्वाभाविक रुपमा आइएमइ पे प्रयोगकर्ताहरु बढेको अनुमान गरिएको छ भने अर्को तर्फ निरन्तर केहि समय आइएमइ पेले ल्याएका अफर र त्यसको प्रचारका कारण पनि इंगेजमेन्ट बढेको हुन सक्ने अनुमान गरिएको छ । आइएमइ पेले ब्याजसमेत दिने भएकाले पनि आइएमइ पेका प्रयोगकर्ताहरु बढेको हुन सक्ने अनुमान गरिएको छ । अन्य चलेका वालेटले आफुसँग भएको रकमको ब्याज लिंदैनन् ।
यद्यपी केहि समय यता अर्को कुनै एक वालेट सेवा अनस्टल गर्नेहरु बढेपछी ‘आइएमइ पे’ डाउनलोड गर्नेहरु बढेको हुनसक्ने अनुमान गरिएको छ ।
Cinema Portal
Election Portal
Share Dhani Portal
Unicode Page
English Edition
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
AQI Page








प्रतिक्रिया दिनुहोस्