
काठमाडौँ – कोटेश्वरका विभिन्न स्थानमा अलपत्र रहेका नागरिकहरुलाई श्री कोटेश्वर सेतीओपी युवा क्लबले खाना खुवाएको छ । कोटेश्वरका विभिन्न स्थानमा लक डाउनका कारण भोकै रहेका नागरिकहरुलाई क्लबले खाना खुवाएको हो । लकडाउनका समयमा खानाको अभावमा दुख भोगिरहेकाहरुलाई र कोटेश्वरका विभिन्न स्थानमा अलपत्र रहेका नागरिकहरुलाई खाना खुवाएको क्लबको भनाइ छ । क्लबले हालसम्म २००० बढीलाई खाना खुवाईसकेको छ ।
क्लबले चैत्र २७ गतेदेखि अलपत्र नागरिकहरुलाई सेवा गर्दै आएको छ । हेर्नुहोस् भिडियो रिपोर्ट:
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्