×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

कोटेश्वर वरपर भोकको ‘नो टेन्सन’ ! सेतीओपी युवा क्लबले खुवाईरहेछ भेटभर नि:शुल्क खाना (भिडियो)

GLOBAL IME BANK
SHREE KESH

कोटेश्वर वरपर भोकको ‘नो टेन्सन’ ! सेतीओपी युवा क्लबले खुवाईरहेछ भेटभर नि:शुल्क खाना (भिडियो)

९ बैशाख २०७७, मंगलवार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

काठमाडौँ – कोटेश्वरका विभिन्न स्थानमा अलपत्र रहेका नागरिकहरुलाई श्री कोटेश्वर सेतीओपी युवा क्लबले खाना खुवाएको छ । कोटेश्वरका विभिन्न स्थानमा लक डाउनका कारण भोकै रहेका नागरिकहरुलाई क्लबले खाना खुवाएको हो । लकडाउनका समयमा खानाको अभावमा दुख भोगिरहेकाहरुलाई र कोटेश्वरका विभिन्न स्थानमा अलपत्र रहेका नागरिकहरुलाई खाना खुवाएको क्लबको भनाइ छ । क्लबले हालसम्म २००० बढीलाई खाना खुवाईसकेको छ । 
क्लबले चैत्र २७ गतेदेखि अलपत्र नागरिकहरुलाई सेवा गर्दै आएको छ । हेर्नुहोस् भिडियो रिपोर्ट:

Hamro Parto AD
NMB BANK
TRITON COLLEGE

प्रतिक्रिया दिनुहोस्

सिफारिस: