
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – कोरोना भाइरस कारण शुक्रबार दिउँसो साढे १२ बजेसम्म झन्डै ५३ हजार भन्दा धेरै व्यक्तिहरुको मृत्यु भएको छ । सोही अवधिमा विश्वभर कोरोना भाइरसबाट संक्रमित १० लाख १६ हजार नाघेको छ ।सङ्क्रमितमध्ये २ लाख १३ हजार ९९१ जना निको भएर घर फर्किएका छन् ।
उक्त भाइरसबाट अमेरिका, इटाली, स्पेन बढी प्रभावित भएका छन् । चीन भएन नियन्त्रणमा आइससकिएको बताइएको छ । कोरोना भाइरस अहिले २०४ मुलुकमा फैलिएको बताइएको छ । जसभित्र नेपाल पनि छ । नेपालमा हालसम्म ६ जनामा कोरोना ‘पोजेटिभ’ देखिएको छ भने १ जना पूर्ण निको भई घर फर्किसकेका छन् भने ५ जनाको उपचार भैरहेको छ ।
हेरौं, कोरोनाबाट मृत्यु हुने र संक्रिमत कति पुग्यो ?


Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्