
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – लकडाउन उल्लंघन गर्ने १ हजार १६३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ । मंगलबार बिहान प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट ३ सय ३८ महिलासहित १ हजार १६३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीले काठमाडौं, ललितपुरमा र भक्तपुरबाट उनीहरु नियन्त्रणमा लिएको छ । यस्तै प्रहरीले दुई पाङ्ग्रे र चारपाङग्रे सवारी साधनलाई पनि नियन्त्रणमा लिएको छ । सरकारले लकडाउनको आदेश जारी गरेकाले लकडाउन उल्लघंन गर्नेलाई नियन्त्रणमा लिई ३ घण्टा कोरोनाको बारेमा शिक्षा दिने र छाड्ने गरिदै आएको छ ।
Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper







प्रतिक्रिया दिनुहोस्