×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

आज कति पुग्यो डलरको भाउ ? यस्तो छ सोमबार राष्ट्र बैंकले तोकेको विनिमयदर…

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

आज कति पुग्यो डलरको भाउ ? यस्तो छ सोमबार राष्ट्र बैंकले तोकेको विनिमयदर…

Artha Sarokar

८ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले सोमबार (वैशाख ८) गते अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १२२ रुपैयाँ ५३ पैसा निर्धारण गरेको छ ।
यस्तै, राष्ट्र बैंकले युरो एकको खरिददर १३२ रुपैयाँ ६४ पैसा र बिक्रीदर १३३ रुपैयाँ २९ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १५२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १५३ रुपैयाँ २९ पैसा रहेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा र बिक्रीदर २८ रुपैयाँ ०४ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ २६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४२ पैसा रहेको छ ।

CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी