
- अर्थ सरोकार सम्बाददाता
काठमाडौं – सोमबार अमेरिकी डलरको भाउ स्थिर रहेको छ । नेपाल राष्ट्र बैंकले सोमबार (वैशाख ८) गते अमेरिकी डलर एकको खरिददर १२१ रुपैयाँ ९३ पैसा र बिक्रीदर १२२ रुपैयाँ ५३ पैसा निर्धारण गरेको छ ।
यस्तै, राष्ट्र बैंकले युरो एकको खरिददर १३२ रुपैयाँ ६४ पैसा र बिक्रीदर १३३ रुपैयाँ २९ पैसा रहेको छ । यसैगरी पाउण्ड एकको खरिददर १५२ रुपैयाँ ५४ पैसा र बिक्रीदर १५३ रुपैयाँ २९ पैसा रहेको छ । यसैगरी, मलेसियन रिंगिट एकको खरिददर २७ रुपैयाँ ९० पैसा र बिक्रीदर २८ रुपैयाँ ०४ पैसा रहेको छ । यता, कतारी रियाल एकको खरिददर ३३ रुपैयाँ २६ पैसा र बिक्रीदर ३३ रुपैयाँ ४२ पैसा रहेको छ ।

Cinema Portal
Banker Dai Portal
Election Portal
Share Dhani Portal
Unicode Page
Aarthik Patro
Englsih Edition
Classified Ads
Liscense Exam
Share Training
PREMIUM
सुन-चाँदीको भाउ
विदेशी विनिमयदर
मिति रुपान्तरण
सेयर बजार
पेट्रोलको भाउ
तरकारी/फलफूल भाउ
आर्थिक राशिफल
आजको मौसम
IPO Watch
AQI Page
E-paper








प्रतिक्रिया दिनुहोस्