×

Live on

रेडियो अर्थ सरोकार

Listen to live radio.

चीनका लागि नवनियुक्त नेपाली राजदूत महेन्द्र बहादुर पाण्डेद्वारा सपथ ग्रहण

LAXMI SUNRISE BANK
GLOBAL IME BANK

चीनका लागि नवनियुक्त नेपाली राजदूत महेन्द्र बहादुर पाण्डेद्वारा सपथ ग्रहण

Artha Sarokar

१५ बैशाख २०७७, सोमबार

पढ्न लाग्ने समय: १ मिनेटभन्दा कम

  • अर्थ सरोकार सम्बाददाता 
काठमाडौं – चीनका लागि नेपाली राजदूत महेन्द्र बहादुर पाण्डेले पद तथा गोपनियताको सपथ ग्रहण गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार पाण्डेलाई पद तथा गोपनियताको सपथ खुवाएकी हुन् । सरकारले गत फागुन १८ मा चीनका लागी तत्कालिन राजदूत लीलामणि पौड्याललाई फिर्ता बोलाएर पाण्डेलाई वैशाख ५ मा राजदूत नियुक्त गरेको थियो । नेकपाका नेता पाण्डे पूर्व परराष्ट्रमन्त्री समेत हुन् ।
शितल निवासमा आयोजित सपथ ग्रहण समारोहमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरुको उपस्थिति थियो । सरकारले गत फागुन १८ गते लीलामणि पौड्याललाई फिर्ता बोलाएर पाण्डेलाई चीनका लागि आवासीय राजदूत नियुक्त गर्न सिफारिस गरेको थियो ।
CITIZEN LIFE INSURANCE
Hamro Parto AD
KAMANA SEWA BIKAS BANK

प्रतिक्रिया दिनुहोस्

एक्स्क्लुसिभ स्टोरी